नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी
२०८१ पुष २२ गते सोमवार
- सोमबार नेपाल निर्यात परिषद्को २७ औं बार्षिक साधारण सभा तथा ८ औं निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिती अत्यन्त दयनिय रहेको बताएका हुन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने बताएका छन् ।
सोमबार नेपाल निर्यात परिषद्को २७ औं बार्षिक साधारण सभा तथा ८ औं निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिती अत्यन्त दयनिय रहेको बताएका हुन् ।
उनले भने , ‘मुलत, यतिखेर आयात र निर्यात जुन खाडल छ यसले नेपालको उत्पादन, उत्पादकत्व, विश्व बजारमा नेपालको उपस्थिती अत्यन्त दयनिय छ । हामी आयातमुखी बजारबाट जति आक्रान्त भएका छौँ । यसलाई आयात प्रतिस्थापन गर्नुपर्ने, नियार्त प्रवर्धन गनुपर्ने आजको यो व्यवसायीको यो परिषद्को या निजी क्षेत्रको मात्र नभई यो सिंगो राज्यको आजको प्रमुख प्राथमिता हो ।’
साथै उनले सबैले मिलेर नेपालको उत्पादन विश्व बजारमा पुर्याउन सकिने बताए। उनले नेपालको उत्पादनलाई प्रर्वधन गर्नु आजको आवश्यकता रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।